क्वारेन्टाइनमा बसेका गुल्मीका एक व्यक्तिले गरे आत्महत्या

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए । साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । कोरोना … Continue reading क्वारेन्टाइनमा बसेका गुल्मीका एक व्यक्तिले गरे आत्महत्या